म्याग्दीका सहकारीले लकडाउन अवधिमा कर्जाको ब्याजमा १० प्रतिशत छुट

विकल्प न्यूज/बेनी जेठ ७ गते । म्याग्दीका केही सहकारी संस्थाले लकडाउन अवधिभरको मासिक ब्याजदरमा १० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । कोरोना संक्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दीका कारण सेयर सदस्यमा परेको असरलाई मध्यनजर गरी कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने जनाएका छन् । कोभिड–१९ बाट सेयर सदस्यलाई परेको असरलाई मध्यनजर गरी बेनी नगरपालिका–७, विरेन्द्रचोकमा … Continue reading म्याग्दीका सहकारीले लकडाउन अवधिमा कर्जाको ब्याजमा १० प्रतिशत छुट